logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त


  • जन आकाश
  • आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । प्रा. डा.कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।



राष्ट्रपती रामचन्द्र पौडेलले संविधानको धारा २८२ ९१० बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend