logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

स्कुटर दुर्घटना हुँदा नरेफाँटमा एक जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा ६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो । दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी  नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर  घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend