logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रास्वपाको पत्रकार सम्मेलन स्थगित


  • जन आकाश
  • बुधबार, कार्तिक २८ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पत्रकार सम्मेलन स्थगित भएको छ ।



पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत रास्वपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend