logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

उच्चका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं । आज बिहान बसेको न्याय परिषदको बैठकले न्यायाधीश राजनप्रसाद भट्टराई, हरिप्रसाद भण्डारी, लालबहादुर कुवँर र राजेश्वर तिवारीलाई उच्च अदालतको रिक्त मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।



जसमा भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरका लागि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend