जन आकाश
काठमाडौं– रोल्पाको थबाङ गाउँपालिका ५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएको छ ।
रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो ।
वडा अध्यक्षको निधन भएपछि गाउँपालिकाले मंगलबार शोक बिदा दिएका हो । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend