logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

धोबीखोलाको सरसफाइ सुरु


  • जन आकाश
  • मंगलबार, असार १७ २०८२

काठमाडौं । डिभिजन वन कार्यालय, काठमाडौँले धोबीखोला सरसफाइ गरिरहेको छ । मनसुन लागेसँगै खोलामा पानीको बहाव बढ्ने र फोहरहरू अड्किन सक्ने भएकाले डिभिजन वन कार्यालयले सरसफाइको काम अघि बढाएको हो ।



१५ दिन अघि सेतोपुलबाट सरसफाइ सुरु गरेको थियो । यो सरसफाइ अन्तर्गत धोबीखोलामा उम्रिएका झार र बुट्यानहरू उखालेर सफाइ गर्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend