logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

एसपीलाई धम्क्याएको आरोपमा जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी


  • जन आकाश
  • शुक्रबार, असार २० २०८२

काठमाडौं । एसपीलाई धम्क्याएको आरोपमा जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
दैनिक नेपाल२०८२ असार २० गते



सर्लाही, २० असार । सर्लाहीका एसपीलाई धम्क्याउने जनता समाजवादी पार्टी मधेश प्रदेश अध्यक्षविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी भएको हो। उनीविरूद्व आपराधिक उपद्रवको कसुरमा पक्राउ पुर्जी लिइएको हो ।

यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सार्वजनिक भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend