logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विद्युत प्राधिकरणको नाफा साढे एक अर्बले घट्दै ९ अर्बमा सीमित


  • जन आकाश
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।



प्राधिकरणले गत आर्थिक वर्ष २०८१ र८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१ र ८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व. २०८०र ८१ को तुलनामा ३७।३२५ ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आघिल्लो आव २०८० र ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend