logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अर्थ मन्त्रालयमा शुक्रबारदेखि डिजिटल टिप्पणी प्रणाली कार्यान्वयन


  • जन आकाश
  • शुक्रबार, असोज १० २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरू भएको जानकारी गराएका हुन्। डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो।



दोस्रो, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा(कोठा चाहार्नुपर्ने छैन। डिजिटल सिस्टमबाट नै काम हुनेछ।
तेस्रो, प्रक्रिया घटाउनेछ। कुनै पनि निर्णय वा काम गर्ने टिप्पणी कुन समयमा उठेको हो, सदर कहिले भएको हो, सबै प्रणालीमा बस्नेछ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो।
अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि शुक्रबारबाट सुरू गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend