logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आइसिटी अवार्डको ब्रोडकास्टिङ पार्टनरमा हिमालय टिभी ,स्टार्टअप र इन्नोभेसनको विशेषशे शो प्रसारण हुने


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । आइसिटी अवार्डकोर्ड को ब्रोडका स्टिङ पार्टनरमा हिमालय टिभी ,स्टार्टअप र इन्नोभेसनको विशेषशे शो प्रसारण हुने आइसिटी अवार्ड २०२५ को ब्रोडका स्टिङ पार्टनरकालागि हिमालय टिभी एचडी सँग सहकार्य गरिएको छ।



उक्त सम्झौता पत्रमा हिमालय टिभी को तर्फबाट कार्यकार्यकारी निर्देशक श्याम कँडेल र आइसिटी अवार्ड तर्फब ट राजन लम्सालले हस्ताक्षर गरेका हुन् हिमालय टि भी का का र्यकार्य कारी नि र्देशक श्या म कँडेलडे ले आइसिटी अवार्डसँर्ड सँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमी हरूला ई प्रवर्द्धन गर्न र समग्रइको सिस्टमको विका समामहत्वपूर्ण सहयो गपुर्पुयार् याउने बताए ।

शार्कट्यां कसँगै आइसि टी अवार्डकोर्ड को साझेदाझे दारी ले आईसी टी क्षेत्रको पहुँच र अवसरहरूलाई अझ व्यापक बनाउने उनको विश्वास छ ।सम्झौता अनुसानुसार हिमालय टिभी ले आइसि टी अवार्ड २०२५ का प्रिइभेन्टसहितको विशेषशे एपिसोड प्रसारण गर्नेछ ।

मंसिमंसिरको पहिलो हप्ताबाट कार्यक्रर्यम प्रसारण गर्न सुरूगरिने छ । कार्यक्रर्यममा पाँच एपिसोड प्रसारण हुनेछ । विशेषशे एपिसोडमा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाकाप्रतस्प्रर्धीहरूको आईडिया , प्रस्तुतितुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिने बताइएको छ ।

साथै पुसमा आयोजना हुने आइसिटी अवार्ड २०२५ को ग्राण्डफिनाले पनि हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ आइसिटी अवार्ड सूचना तथा सञ्चा र प्रविधिक्षेत्रको एकप्रतिष्ठित अवार्ड कार्यक्रर्यम हो । आइसिटी अवार्डलेर्ड ले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएका लाई सम्मान गर्दैआएको छ ।

कार्यक्रर्यमको ग्राण्ड फिनालेमा नेपालभित्र विभिन्न १४ विधार दक्षिणएसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । साथै सातै प्रदेशका एक एक उत्कृष्ट स्टार्टअपहरूलाई समेत सम्मान गरिने छ । उत्कृष्टहरू नौ र्नकोकृईकृ छनौट गर्नकाका लागि १४ बढीको विज्ञजुरीजुरी समिति र १५ जना बढीको विशिष्ट सल्लाहका र समित रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend