logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

दुई मन्त्रीले लिए शपथ


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । नवनियुक्त दुई जना मन्त्रीहरूले शपथ लिएका छन्।राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न दुई जना मन्त्रीहरूपले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।



स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शपथ लिएका हुन्। आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ रोकिएको थियो। गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend