जन आकाश
oplus_2
मोहन कार्की ।
काठमाडौं । उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा पानी परिरहेको छ। काठमाडौंमा विहिवार ६ बजेवाट वर्ष हुन थालेको हो।
बगालको मुन्ताथाइ चक्रब्रती पष्चेमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद्का अनुसार पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ। पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ।
विहिवारवाट परेको पानीका कारण जनजिवन प्रभावित भएको छ। दैनिक काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुको लागि निकै कठिन भएको छ।
देशभरीका नागरिकहरू निरन्तर वर्षको कारण आवातजावत गर्न रोकिएका छन् । जेन्जेट आन्दोलन पछि। लगत्तै आएको नेपालीहरुको मुख्य चाड बिजया दशमी, दिपावली, नेपा सम्बत, छठ परेर सार्वजनिक बिदा परेर रोकिएका कामहरुको चाम भइरहेको बेला प्रकृतिले समेत नेपाल र नेपालीलाइ नै सजाय दिनेगरी वर्षा भइरहेको छ।
देशमा जेन्जेट आन्दोलनवाट भएको जनधनको क्षतिवाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभावले छाव्को निरासालाइ चिर्दै उत्साह बोकेर अगाडी बढनुपर्ने नेपालीहरुको काममा प्राकृति पनि यतिबेला बाधक बनिदिएको छ।
यहि प्रकितिले भदौ २३ र २४ गते पानी पारिदेको भए नेपालका युवाहरु मर्नवाट जोगिन्थे देश जल्नवाट जोगिन्थ्यो। प्रकृतिले त्यसो गरेन। प्रकृति पनि निष्ठुरी नै हुदोरहेछ ।

oplus_2
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend