जन आकाश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन खोज्दा जेनजी समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगायो। मिराज ढुंगानाको नेतृत्वमा आएको समूहलाई प्रहरीले रोकेको थियो।
प्रहरीले समूहलाई धकेल्दै अनामनगर पुल पार गरायो। काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो। उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend