logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजदेखि कक्षा १२ को परीक्षा


  • जन आकाश
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् ।परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend