logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कीर्तिपुर नजिकै कारमा आगलागी


  • जन आकाश
  • मंगलबार, साउन ५ २०८३

काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो । बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।



घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend