जन आकाश
काठमाडौं । सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका(१३) सेराघारीमा दुर्घटना भएको हो
घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ । गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमामा लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend