logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गगन थापाद्वारा गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत दिएका छन्। मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश आत्मदाह प्रयासपछि उपचारका क्रममा हालै वीर अस्पतालमा निधन भएको थियो।



सभापति थापाले गणेशका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।गणेशको उपचारका क्रममा गत असार २६ गते निधन भएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend