logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

लघुवित्त पीडितको ‘राजधानी मार्च’ : बल्खुदेखि सुनधारासम्म आन्दोलन


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’ गरेका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ ।



कोणसभालगत्तै उनीहरू सुनधारा पुगेका छन् । सुनधारा क्षेत्रका फल्चाहरूमा उनीहरू बसेका छन् कोही दूधे बच्चा काखमा च्यापेर, कोही बिरामीहरू पनि मार्चमा सहभागी भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend