logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

जन आकाश मिडियाले आजिवन सदस्यको लागी आवेदन आवहान ग¥यो


  • जन आकाश
  • मंगलबार, साउन १२ २०८३

काठमाडौ । नेपालको १९ वर्ष अगाडीदेखि राष्ट्र र समाजको लागी काम गर्दै गर्दै आएको एक प्रतिष्ठित जन आकाश मिडियाले आफ्नो १९ औं वार्षिकोत्सवको अवसर पारेर आजिवन सदस्यको लागी आवेदन फाराम आवाहन गरेको छ । यो सुविधा साउन महिनाभरी मात्र रहने मिडियाका अध्याक्ष मोहन कार्कीले आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गरिसकेका छन् । उनले भनेका छन् । यो १९ वर्षको यात्रमा सिकेका सीप र अनुुभवलाई आउदा दिनमा समाज र देशको हितमा प्रयोग गर्नका लागी आजिवन सदस्य थपेर लैजान लागेको उल्लेख गरेका हुन् ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend