logo बिहिबार, साउन १४ २०८३ | Thursday 30th July 2026

पाथीभरा माता’ भन्दै झारफुक गर्ने युवक सुर्खेतबाट पक्राउ


  • जन आकाश
  • बिहिबार, साउन १४ २०८३

काठमाडौं । आफूलाई ‘पाथीभरा माता’ भन्दै धुर्मको नाममा झाुरफुक र हेराइ–मनाइ गर्ने तथा सुर्वसाधारणमाथि दुुर्व्यवहार गरेको आुरोपमा सुर्खेतबाट एक युवक पुक्राउ परेका छन्।



जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकका करिब २४ वर्षीय समीर थापालाई बुधबार राति करिब ८,३० बजे प्रुहरीले निुयन्त्रणमा लिएको हो।

प्रुहरीका अनुसार समीरले आफूलाई ‘पाथीभरा माता’ भन्दै मानिसहरूको झाुरफुक गर्ने र दुुर्व्यवहार गर्ने गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि स्थानीयवासीले प्रुहरीलाई जानकारी गराएका थिए।

सूचना पाएपछि प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको नौ सदस्यीय टोलीले समीरलाई पुक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीले घटनाबारे थप अुनुसन्धान भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend