logo शुक्रबार, साउन १५ २०८३ | Friday 31st July 2026

सशस्त्रका एआईजी ठाडामगर र प्रहरीका एआईजी श्रेष्ठलाई जनकपुर पठाइयो


  • जन आकाश
  • शुक्रबार, साउन १५ २०८३

काठमाडौँ । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा कडाइ गर्न सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको हो ।



प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई जना एआईजीहरुलाई जनकपुर पठाइएको गृह मन्त्रालयका सचिबलाएले जनाएको छ ।

दुवै जना जनकपुर पुगिसकेका छन् । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend