logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राहदानी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ


  • जन आकाश
  • सोमबार, साउन १८ २०८३

काठमाडौं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई सोमबार कागेश्वरी मनहराबाट पक्राउ गरेको सीआईबी प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जानकारी दिए



नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा उनको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ गरिएको जबराले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend