logo सोमबार, साउन २५ २०८३ | Monday 10th August 2026

बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल–चीन सहकार्यमा जोड


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ।



उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend