जन आकाश
रामेछाप । रामेछाप जिल्लामा बिभिन्न स्थानमा २०८३ सालको तिज कार्यक्रम भएका छन । त्यसैगरी गोकुलगंगा गाउपालिका वाडन ५ मा तिजको अवसर पारेर फरक खालको कार्यक्रम भएको छ उक्त तिज कार्यक्रम काल भैरब मन्दिरमा भएको हो। कार्यक्रमको व्यवस्थापन त्यसै वडाका केसर कार्की र सरिता खडकाले गरेका थिए।
नेपाली मौलिक परम्परा अनुसार झाक्री नाच, दिदिबहिनीहरुको नेपाली मौलिक गायन, नृत्य साथै रसुवा बाढीवाट मृत्यु भएकाहरुको सम्झमाना सद्धान्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा हिन्दुु नारीहरु लगायत सवै धर्म, जाति एक ठाउँमा जम्मा भई समाजमा भएका बिकृति बिसंगति हटाउन सवै एक भएर लाग्नुुपर्ने भनाईहरु राख्दै सामाजिक उन्नतिको लागि मनाइएको त्यस तिज कार्यक्रमको व्यवस्थापन गरेका केशर कार्की र सरिता खड्काले जानकारी गराएका हुन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend