जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक सरकारी विषय तथा आवश्यक निर्णयहरूबारे छलफल हुने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend