जन आकाश
काठमाडौै । आजवाट कृषि सामग्री पदर्शनी मेला भृकुटीमण्डपमा शुरु भएको छ । झण्डै १५० स्टलमा बिभिन्न कृषि सामग्री, कृषिमा प्रयोग हुने उपकरणहरु, कृषिवात उत्पादन भएका प्रशोधन गर्ने मेशिनहरु, नेपाल टेलिकम, अटोको क्षेत्रमा सिप्रदी ट्रेडिङको नेक्शन पनि राखिएको छ । तथा वित्तिय संस्थाका स्टलहरु, नविल बैक, सिखर इन्सुरेन्स, लक्ष्मी सनराइज बैक, कृषि विकास बैक, सहित झण्डै १५० को हाराहारीमा स्टलहरु प्रदर्शनमा राखिएका छन् । उक्त कृषि मेलामा नेपाल सरकार मातहतका कृषि संस्थाहरु समेत सहभागी भएका छन् । मंसिर ४ गतेवाट सञ्चालनमा आएको कृषि सामग्री प्रदर्शनी मेला मंसिर ६ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
झण्डै १५० स्टलमा बिभिन्न कृषि सामग्री, कृषिमा प्रयोग हुने उपकरणहरु, कृषिवात उत्पादन भएका प्रशोधन गर्ने मेशिनहरु, नेपाल टेलिकम, अटोको क्षेत्रमा सिप्रदी ट्रेडिङको नेक्शन पनि राखिएको छ । तथा वित्तिय संस्थाका स्टलहरु, नविल बैक, सिखर इन्सुरेन्स, लक्ष्मी सनराइज बैक, कृषि विकास बैक, सहित झण्डै १५० को हाराहारीमा स्टलहरु प्रदर्शनमा राखिएका छन् । उक्त कृषि मेलामा नेपाल सरकार मातहतका कृषि संस्थाहरु समेत सहभागी भएका छन् । मंसिर ४ गतेवाट सञ्चालनमा आएको कृषि सामग्री प्रदर्शनी मेला मंसिर ६ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend