logo सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026
logo

सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026

दोलखावाट हराएका सिताराम श्रेष्ठ काठमाडौको जडबिुटीमा भेटिए


  • जन आकाश
  • सोमबार, मंसिर ७ २०८३

काठमाडौ । दोलखाको तामाकोसी गाउँपालिका जफेवाट मितिः २०८३ साल मंसिर ५ गते सनिवार एक्कसी सम्पर्क विहिन भएका थिए । त्यसपछि उनको घरपरिवारहरु चिन्तित भएका थिए र सम्बन्धित निकायहरुसँग खोजीको लागि पहल भएको थियो । जन आकाश मिडियाले समाचार भिडियो बनाएर खोजी कार्यको लागि सूचना जारी गरेको थियो । उक्त समाचार र भिडियो प्रभावका कारण समयमा नै हराएका व्याक्ति पत्ता लागेको भन्दै उनका आफन्तले खुशी व्यात्त गर्दै जन आकाश मिडियालाई धन्यवाद समेत दिएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend