logo शनिबार, मंसिर १२ २०८३ | Saturday 28th November 2026
logo

शनिबार, मंसिर १२ २०८३ | Saturday 28th November 2026

स्थानीय नेतृत्व गैर दलीय हुनुपर्ने माग जायज हो : बल्लभ कार्की


  • जन आकाश
  • शनिबार, मंसिर १२ २०८३

केहि राजनितिक दल, कानुन ब्याबसायि बुद्धिजीवि,पत्रकार, समाजसेवि, आदिले स्थानीय निर्बाचनमा गैर दलीय स्वतन्त्र उम्मेद्वार  माग सहितका गोष्ठि सन्चालन गरिरहेको जानकारी आइरहेका छन।



यथार्थमा हरेक क्षेत्रमा प्राजतन्त्रको ब्यानर भैरहेको दलीय अतिबादबाट मुलुक मुक्त हुम अनिबार्य छ । किन कि प्रजातन्त्र को झ्यालि पिटदै उपभोक्ता समिति, खानेपानी, सस्स्था, बनमा, सिचाइ नहर, मन्दिर, बिध्यार्थि, शिक्षक ,ब्यापारि, प्रध्यापक, ब्याबसायि, सन्चारकर्मि कानुन ब्याबासायि, मुदुर, किसान स्वस्थकर्मि, बुध्दिजिबि आदीका स्वतन्त्र रुपले सङ्गठित हुने अधिकार लाइ दलिय अतिवाडी हस्तक्षेपले तहसनहस पारी आफ्ना भजमन्डली, दास, हल्कारे आदिको बाहुल्यमा नाम मात्रका सङ्गठन हुन बाध्य पारेको प्रमाणित भैरहेको छ । यो प्रबृतिले प्रजातान्त्रिक आबरणमा गैर प्रजातान्त्रिक सस्कार, सन्स्कृति र असभ्यता बाट ब्यक्ति, समाज र राष्ट लाइ अन उत्पादक, बिछ्लग्गु, अराजक, दासत्व बिचलित, पराधिन तुल्याउनु को परिणाम मुलुक आर्थिक ,सामाजिक, राजनितिक आदि पक्षमा परजिबि बन्न पुगेको स्पष्ट हुन्छ ।

मुलुक लाइ भ्रष्टचार, तस्करितन्त्र, ठगि आदि को चक्रबियु चुर्लुम डुबाउन पनि दलिय राजनिति कतिबाद नै रहेको जगजाहेर भैसकेको छ। दलिय अतिबादि कै प्रभाब बाट नै नागरिक ले ब्याबासाय, कृषि, उधोग, ब्यापार आदि कार्यमा राजनीति  बिना सफल हुन सकिदैन भन्ने गलत सोच र चिन्तन को सिकार बन्न पुग्दा ब्यक्ति, समाज र राश्ट्र स्वतह दरिद्रता चक्रबियुमा फस्दै  गैरहेको बुझिन्छ ।

त्यस्तै राष्ट्रसेवक, कर्मचारितन्त्र, सुरक्षा निकाय, प्राबिधिक आदि कार्यकुसलता, क्षमता, बौध्दिकता, निपुर्णता, योग्यता क्षमता भन्दा दलिय अतिवादी अस्त्र नै मुल्याङ्कन सुत्र हुने बुझाइमा लम्पट रहेको बुझिन्छ ।

दलीय अतिबादिको हालिमुहाली र प्रभुत्वबाट राााष्ट्रको हरेक क्षेत्र, बर्ग, समुदाय, सङ्घ, सस्था आदीलाइ दलीय अतिबाद बाट मुक्त गरि राााष्ट्र  निर्माणको एकिकृत सुत्रमा जोडन स्थानीय तहको निर्बाचन गैरदलिय उमेदवार हुनु कोसेढुङ्गा साबित हुने हुदा आबस्यकता कै सिद्धान्त मान्यतामामै टेकि दलिय अतिबाद उन्मुलनको अभियान सफल पार्न बृहत राााष्ट्रिय  एकता निर्माण गर्दै अनुमोदन गर्नु नै राााष्ट्रभक्तित्व को परिचय दिनु हो भनि स्विकारौ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend