logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुनिल बहादुर थापा मन्त्री बन्दै


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा मन्त्री बन्ने निश्चित भएको छ । धनकुटाबाट प्रत्यक्ष निर्वाचित भएर आउनु भएका थापा यो भन्दा अगाडी पनि आपूर्ति मन्त्री भई सवल ढंगलकाट मन्त्रालय चलाइ सक्नु भएको छ । उहाँले यसपटक पनि अवसरलाई सदुपयोग गर्दै महत्वपूर्ण कार्य गरेर देखाउने बताउनु भएको छ । राप्रपाको ऐतिहासिक महाधिवेशनबाट महामन्त्री भई सक्नुभएका थापा राप्रपा प्रजातान्त्रिकमा पनि महत्वपूर्ण भूमिका रहने प्रजातान्त्रिक राप्रपाका कार्यकर्ताहरुले बताएका छन् । अहिले उहाँ सञ्चार विभाग प्रमुख हुनुहुन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend