logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

१७ गते क्षत्री समाजको राष्ट्रिय सम्मेलन


  • जन आकाश
  • मंगलबार, भाद्र १३ २०७४

काठमाडौं । आगामी १७ गते क्षत्री समाज राष्ट्रिय महासंघ केन्द्रीय कार्य समितिको पाँचो राष्ट्रिय अधिवेशन एवं क्षत्री उद्वगार (मुखपत्र) विमोचन हुने भएको छ । आगामी १७ गते शनिबारका दिन विजय स्मारक उच्च मावि डिल्लीबजारमा महासंघको राष्ट्रिय अधिवेशन एवं मुखपत्र विमोचन कार्यक्रम हुने महासंघका अध्यक्ष विष्णुबहादुर खड्का क्षेत्रीले जानकारी दिनुभएको छ । अध्यक्ष खड्काले विधान अनुसार केन्द्रीय प्रतिनिधि, पर्यवेक्षकहरुका लागि केन्द्रीय कार्यालय अनामनगर हुनमानस्थान चौकमा सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ ।
सम्पर्क नं.ः ९८५१०३१२२४



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend