जन आकाश
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंको मुखमा ग्राहक वर्गलाई विचल्ली बनाएको छ । वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले विदाको दिनमा पनि खुल्ला राख्न गरेको निर्देशनलाई सिटी मनि ट्रान्सफरले वेवास्ता गरेर सिटी मनि ट्रान्सफरले ग्राहकहरुलाई विचल्ली बनाएको छ । विदेशमा रहेका आफन्तजनले पठाएको पैसा जोहो गरेर मिठो मसिनो खुसीका साथ मनाउने रहर सिटी मनि ट्रान्सफरमा पैसा पठाएका ग्राहकका आफन्तको खुसी सिटी मनि ट्रान्सफरले खोसि दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend