logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप बाट मोहन कार्की उम्मेद्वार दिदै


  • जन आकाश
  • आइतबार, कार्तिक ५ २०७४

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आज मोहन कार्किले नेकपा माले बाट उम्मेद्वारी दिदैँ छन् ।

सबै ठेगेदार , पैसा अनि पावरवाला मात्र चुनाबमा उठेका र कोही पनि बुद्दिजिविले उम्मेद्वारी नदिएका कारण आफुले उम्मीद्वारी दिन लागेको कुरा मोहन कार्किले बताए ।

नेकपा माले बाट रामेछापमा आफ्नो जित सुनिश्चित गर्न उन्ले आज उम्मेद्वारी दिदै छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend