logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल यातायात व्यवसायी रा.मा.को पाँचौ महाधिवेशन चितवनमा उद्घाटन उप राष्ट्रपतिले गर्नुहुने


  • जन आकाश
  • आइतबार, माघ १४ २०७४

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको पाँचौ महाधिवेशन चितवनमा यही १७ गते हुँदैछ । त्यस कार्यक्रमको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नु हुनेछ ।
त्यहाँ देशैभरिबाट यातायात व्यवसायी संघ सम्बन्धित प्रतिनिधिहरु झण्डै अठार सयको हाराहारि र प्रर्यवेक्षक सहित झण्डै दुई हजारदेखि २१ सयसम्मको संख्या उपस्थित व्यवसायीहरुको माझमा पाँचौ अधिवेशन शुरु हुँदैछ । त्यस अधिवेशनलाई सभ्य र भव्य बनाउन सबै तहबाट व्यावसायीहरु लागिरहेको पाँचौ महाधिवेशनका उपमहासचिव उम्मेदवार समेत रहनु भएका बसन्त भण्डारीले जानकारी गराउनु भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend