जन आकाश
देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको आज मिति २०७४ फाल्गुन ६गते एक समारोहका बिचदेवदह नगरपालिकाका मेयर श्री हिरा बहादुर खत्रीज्यूबाट विधिवत्् समुद््घाटन सुसम्पन्न भयो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनीशाखाको समुद््घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७९शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवाप्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ््ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको जनायको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend