logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गौचन हत्याका योजनाकार पक्राउ


  • जन आकाश
  • मंगलबार, फाल्गुन ८ २०७४

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गर्ने योजनाकार भनिएका मनोज पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको गोवाबाट पक्राउ गरेको जानकारी प्राप्त भएको छ र अभियुक्त मनोज पुनलाई अनुसन्धान ब्यरोको टोलिले नेपाल ल्याइरहेको जानकारी आएको छ । उक्त खबर नेपाल निर्माण व्यवसायी बीट हेर्ने जन आकाश प्रतिनिध योगेस श्रेष्ठले दिएका हुन् ।
स्मरणीय कुरा के छ भने यो भन्दा अगाडी नै सरद कुमार गौतमको हत्याको आरोपमा संलग्न झण्डै एक दर्जन भन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेका छन् भने मुख्य अभियुक्तको खोजिमा रहेको प्रहरी प्रशासनले ढिलै भएपनि सफलता हासिल गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend