logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नयाँ शक्ति पार्टीको बैठक सम्पन्न


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०७४

तेह्रथुम । नयाँ शक्ति पार्टी नेपाल तेह्रथुम जिल्ला समन्वय समितिको मिति २०७४चैत्र १२गते बैठक बसेर सम्पन्न भएको छ ।
केन्द्रिय नेता यवं पुर्व मन्त्री श्री परशुराम खापुङको प्रमुख आतिथ्यमा बसेको बैठक ले निवर्तमान संयोजक श्री बिस्नु दाहाललाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरि श्री भगवान रिजालको संयोजकत्वमा २३सदस्यीय जिल्ला समन्वय समिति पुनर्गठन गरिएको छ।जसमा संयोजक श्री भगवान रिजाल सदस्यहरुमा क्रमश जोगमाया लिम्बु अम्बर बहादुर कन्दङवा टेकबहादुर खापुङ हरिप्रसाद चौवाहाङ राम प्रसाद भट्टराई टंक भट्टराई यमबहादुर लिम्बु टीका गुरुङ राजु कन्दङवा होमप्रसाद ढकाल दिलिप कुरुवाहाङ डम्बरबहादुर खापुङ आईतविर खापुङ मेघराज तुम्वाम्फे युद्ध लक्ष्मण भट्टराई नेत्र केरुहाङ नवीन खनाल निलम नेपाली आश बहादुर लिम्बु टेकबहादुर लिम्बु केशव दाहाल प्रेमनारायण सेढाई समेतको जिल्ला समन्वय समिति बनेको हो सो पुनर्गठन समितिले जिल्लाभर संगठनलाई बिस्तार गर्दै लैजाने नवयुक्त संयोजक भगवान रिजाल ले बताउनु भयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend