logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बालुवाटाको निरणय


  • जन आकाश
  • मंगलबार, चैत्र २० २०७४

मिति २०७४ र १२ र २० गते
११ स् ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको अध्यक्षतामा रक्षामन्त्री ईष्वर पोख्रेल गृहमन्त्री राम ब थापा कानुन मन्त्री शेर ब तामाङ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली महिला बालबालिका मन्त्री थममाया थापा अर्थमन्त्री युबराज खतिवडा बन मन्त्री शक्ति बस्नेत खानेपानी मन्त्री बिना मगर सन्चार राज्यमन्त्री गोकुल प्रसाद बासकोटा मुख्यसचिव लोक दर्शन रेग्मी लगाएत १५र१६ जनाको उपस्थितिमा मन्त्रीपरिसदको बैठक बालुवाटारमा सुरु भएको ।
निर्णयहरु । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी गराउनु भएको हो ।
१( प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको चैत २३ देखि २५ गते सम्म हुने भारत भ्रमण स्वीकृत गरेको छ ।
२ ( राष्टिय स्वस्थ्य सिक्षा एैन स्वकृत गर्ने ।
३( आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्त सम्म लागु हुने गरी थप गरिएको छ ।
४( राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने निर्णय गरेको ।
५( प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने निर्णय । ९मन्त्रीहरुको नाम भने पछि सार्वजनिक गरिने बताएको० ।
६( भुक्तानी ऐन तथा फस्र्योट विद्येयकलाई पनि स्वीकृत गर्ने निर्णय ।
७( एसिया बिकास बैंक एडिबिले दिने भनिएको १ अर्ब सहयोग लिने निर्णय गरेको ।
८( विधेक सहजीकरण समितिमा कमल साली घिमिरेलाई नियुक्त गर्ने निर्णय ।
०९ ( ५० करोड अमेरिकन डलर अनुदान लाई समिति बनाइ स्वकृत गर्ने निर्णय ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend