जन आकाश
काठमाडौं, २७ चैत ।
। केसी माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं हुन् ।केसी पत्नी ज्ञानुको क्यान्सरका कारण केही बर्ष अगाडि निधन भएको थियो । केसी यस अघि समानुपातिक तर्फबाट संसादमा आउने चर्चा पनि थियो । तर, अन्तिम समयमा उनको नाम काटिएको थियो ।महरामाथि प्रचण्डलाई प्रभावमा पारेर पटक–पटक लाभको पद लिने गरेको आरोप लाग्ने गरेको छ । तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भएका महराले पछिल्लो पटक सभामुखको पद पाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend