logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

७ नम्बर प्रदेशमा तरुण दलको प्रशिक्षण


  • जन आकाश
  • बुधबार, बैशाख १२ २०७५

कैलालीको धनगढीका तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण ७ नम्बर प्रदेशमा पुगेको छ उक्त प्रशिक्षण देशैभरी संगठन विस्तार र नेपाली काग्रेसले तय गरेको प्रजातान्त्रिक समाजवादको रक्षागर्न गएको महिनादेखि शुरुभएको हो । कैलालीमा आज सुरुभएको प्रशिक्षण कार्यक्रम भोली सम्पन्न हुने भएको छ । आजको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधि प्रमुख अतिथि रहेका छन् भने विशेष अतिथिहरुमा पूर्व तरुणदलका अध्यक्ष बालकृष्ण खाड् उदय सम्सेर राणा, लगायत हुनुहुन्छ भने ७ नम्बर प्रदेश भित्रका चर्चित र लोकप्रिय तरुण दलका युवा नेता हर्क देउवाको उपस्थिति रहेको छ भने प्रदेशका जिल्ला स्तरीय नेताहरुको वाक्लो उपस्थिति रहेको कैलालीबाट जानकारी प्राप्त भएको हो ।
नेपाली काग्रेसले २०७४ प्रदेशसभा र प्रतिनिधिसभामा नराम्रो पराजय भोगेको त्यति हुँदा पनि अन्य भातृ संगठनहरु त्यति क्रियाशिल देखिदैनन् तर तरुल दलको भने केही कार्यक्रमहरु देखिन थालेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend