जन आकाश
डिलकुमारि नेपाल ,
चितवन,बैशाख १८(
चितवनका किसानले लगाएको ३५ सय बढि केराका बोटहरु आज अज्ञात किसानको केरा अज्ञात समूहले केराका रुखहरु ढालि दिएका छन् । चितवनको कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १५ जना भनदा बढिका किसानद्वारा लगाएको केराका बोटहरु अज्ञातसमूहले गएराती नष्ट गरि सबै केराका बोट तहसनहस पारि दिएका छन् । केरा व्यवसायी समिती चितवनका अध्यक्ष विष्णु पन्तले किसानको केरा फडानी भएको तर कसले के कारणले र त्यसको तथ्याङक खोजि गरि रहेको जनआकाशअनलाईनलाई जानकारी दिनुभयो । उहाँले कसले केरा नष्ट गरेको भन्ने खुल्न नसकेको जानकारि दिएका हुन ् ।यसरि केरा किन ढालियो अनुसन्धान जारि रहेको पनि भनाई छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend