जन आकाश
ेडील कुमारी नेपाल
,चितवन ,बैशाख१९ , श्री माध्यामिक बिधालय शशीनगर भरतपुर १८ चितवन,श्री माध्यामिक बिध्यालय शशीनगरमा भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहलेको प्रमुख आर्तिथ्यमा पांचकोठाको भवननिमाण शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै बिधालयको लागि आफुले सक्दो सहयोग गनेै ,शिक्षा बिनाको जिवन अध्यारो हुनेभएकोले,प्रत्येक घरमा शिक्षाको खांचो भएको मेयरको भनाई छ । ।बिधालयको लागि सबैले गम्भिरताका साथ बिशय वस्तु राख्नु भएकोले,महानगरपालिकाको पहिलो नगरसभाबाट केही न केही बजेट बिनीयोजन यो बिधालयको गुणस्तर भौतिक स्थिितिका ,शैक्षिक गुणस्तरको बारेमा नजिकाबाट आफुले नियालेकोले यति धेरै पचास लाखको बजेत यो बिधालयलाई परेको हो भन्नु हुन्छ । कार्यक्रममा चन्दादाताहरुको योगदानलाई सबैले सम्मान गनुपने पितम्बर पोख्रले बताए । त्यस्तै अतिथिहरुमा महानगरपालिका वडानम्बर १८का वडा अध्यक्ष दिपक लामा ,अतिथि भवन समितिकासंयोजक सामाजिक लेखापरिक्षणका टुकमान गुरुडग लगायतको उपस्थििती रहेको थियो ।भने कार्यक्रम वर्तमान बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष भिमसेन राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend