जन आकाश
काठमाडौंजेठ १४ गते ।
लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथ पुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालनगर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्न भएको छ । पहिलो ३ दिने क्याम्प बाराको निजगढमा हुदैं छ । यही जेठ १४ गतेदेखि जेठ १६गतेसम्म सञ्चालनहुने छ उक्तकम्पको लागि द्विपक्षीय सम्झौता (एमओ यु) मा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक श्री माघव प्रसाद अर्याल बीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend