जन आकाश
लक्ष्मी बैंकले आफ्नो ए.टि.एम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा आज देखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ । यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागीमात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस् ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द« बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट श्री. मनिष राज कुँवर द्वारा सु सम्पन्न भयो छ ।
् थप ए.टि.एमको साथ, लक्ष्मी बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि ए.टि.एम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend