जन आकाश
एभरेष्ट पोलेसी इन्स्टिच्युट र ग्लोबल अन्टरपेनरको आयोजनामा हरेक महिनाको अन्तिम विहिबार यात्रा उद्यमीको नामक कार्यक्रम हुने भएको छ ्र
उधम के हो उद्यमशिलता के हो र कस्ता चुनौती आउछन र कसरी त्यसलाई पार लाउने साथै अबसर कस्ता छन् जस्ता बिषयमा केन्द्रित भएर हरेक महिना एक सफल उद्यमीले आफ्नो अनुभव सुनाउने उक्त कार्यक्रम इटहरी स्थित पी।एन।आए हलमा हुने आयोजकले जानकारी दिएको छ ्र
आयोजकका अनुसार यस पल्टको कार्यक्रममा आफ्नो अनुभव सुनाउन बसन्तटारका बासिन्दा जो एकमुठा साग किन्न समेत धरानको बजार जाने गर्थे तर अहिले त्यही ठाउँका मान्छेहरू तरकारी बेचेर वार्षिक लाखौँको आम्दानी गर्ने वातावरण बनाएर आफुलाई सफल उदाहरण बनाउने पाँचकन्याको बसन्तटारका युवा कृषक कृष्ण राई आउने जानकारी दिएका छन ्र
एभरेष्ट पोलेसी इन्स्टिच्युटका कार्यक्रम निर्देशक सम्राट थापाका अनुसार यात्रा उधमी कार्यक्रमले सानो दुख कष्ट बाट विचलित भएर नेपालमा अबसर नदेख्ने युवा र नेपालमै केहि गर्छु भन्ने युवा पुस्ताका लागि लक्षित् गरिएको र यस कार्यक्रमले युवा हरुमा नयां जोस ल्याउने आशा राखेको बताए
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend