logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योतिष विज्ञानको चर्चा ।


  • जन आकाश
  • आइतबार, असार १७ २०७५

डि.पी. आत्रेय (दामोदर पौडेल)
प्रबन्धनिर्देशक
आत्रेय एग्जिस्टेन्स म्यानेजमेण्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा. लि.
काठमाडौं–१०



यो संसार र ब्रह्माण्डका प्रत्येक पिण्ड, चिज, वस्तु, पदार्थ, प्राणी लगायत सबै कुराहरु जल, वायु, अग्नि, पृथ्वी र आकाश गरी पाँचमहाभूत (पञ्चतत्व) हरुबाट बनेकाहुन । हामीले अध्ययनगर्ने सबै शास्त्र, विषय, ज्ञान र दर्शनमा समेत पञ्चमहाभूतहरुको प्रभाव परेको हुन्छ । पूर्वीय अध्यात्म, वेदान्तदर्शन र अस्तित्वव्यवस्थापनको दर्शन र सिद्धान्तले पनिपञ्चमहाभूतहरुलाई जीवनचक्रर प्रवाहको जनकको रुपमा स्वीकार गर्दछ । पूर्वीय जीवन शैली र रीतिरिवाज, धर्म र संस्कृति, कर्मकाण्ड र अनुष्ठान लगायतकायावतकर्महरुमायीपञ्चमहाभूतहरुले ठूलो महत्व पाएकाछन । संक्षेपमाभन्नु पर्दा मानवशरिर, यावत प्राणी एवं वनस्पती जगत, सबै निर्जीव चिज, वस्तु, पदार्थहरु, सम्पूर्ण ग्रह, पिण्ड, तारा र आकाशियपदार्थहरु, पृथ्वी र यहाँकासबै वस्तु, मानव मन, मस्तिष्क, भाव, विचार र कल्पनाशिलतालगायतका सबै विषय, क्षेत्र र जहाँकहिपनि यिनै पञ्चतत्वहरुको क्रिडा, लीला, संगठन र साम्राज्यव्याप्त रहेको पाइन्छ । अतःपञ्चमहाभूतहरु भनेका सृष्टि र ब्रह्माण्डको रहस्य र अस्तित्व सम्बद्ध प्राथमिक सत्य र सर्वव्यापकतत्वहरु हुन ।

आकाश, पृथ्वी, वायु, जल र अग्नियीपञ्चतत्वहरु यद्यपि एक अर्को भन्दा स्वतन्त्र स्वभावका हुन्छन, तथापि जब यीपाँचै तत्वहरु एकसाथक्रियाशिल हुन्छन, तब यिनले विषिष्ट ढंगबाट कार्य गर्दछन । एउटा भवनमा नै पनियीपाँचै तत्वहरुको आवश्यकहदसम्मपर्याप्तउपस्थिती र सन्तुलनआवश्यक हुन्छ, ताकि सो घर र त्यहाँ बस्ने मानिसहरुमा सकारात्मकउर्जा तथाआकर्षण, व्यक्तित्व, स्वास्थ्य, एकता, प्रज्ञा, सिर्जनशिलता र समृद्धि जस्ता कुराहरु प्राप्तहोउन । कुनै भवनवामानवको जीवनमापञ्ततत्वहरु सन्तुलितअथवाअसन्तुलितहुनुले सो घरमा बस्ने मानिसहरुको जीवनआनन्दमय र प्रशन्नअथवा कष्टकारक र दुःखीबन्न पुग्दछ । एउटा भवनमा सो घरको चार कोणहरुको आधारमापञ्चतत्वहरुको सन्तुलनको स्थिती सामान्यतयाःनिम्नप्रकारको हुन्छ ः–

सफलताको दर्शन संबद्ध म्छ ँबअतयचकभित्र ँबअतयच म्द्द वास्तु अस्तित्वउर्जा शक्ति र तत्वको मूलआधार भनेकै पञ्चतत्वको सिद्धान्त हो । हरेकाभवन, वस्तु र पदार्थको केन्द्रबाट ःबनलभतष्अ ल्यचतजको ण्ण् देखि ढण्ण् सम्मको उत्तरपूर्व (ईशान) दिशा क्षेत्रको स्थानमाजलतत्वक्रियाशिल रहेको हुन्छ भने ढण्ण् देखि ज्ञडण्ण् सम्मको दक्षिणपूर्वी (आग्नेय) दिशा क्षेत्रको स्थानमाअग्नि (तेज) तत्वक्रियाशिल रहेको हुन्छ । त्यसैगरि ज्ञडण्ण् देखि द्दठण्ण् सम्मको दक्षिणपश्चिम (नैर्ऋत्य) दिशा क्षेत्रको स्थानमा पृथ्वीतत्व र द्दठण्ण् देखि घटण्ण् सम्मको उत्तरपश्चिम (वायव्य) दिशा क्षेत्रको स्थानमावायु तत्वक्रियाशिल रहेको हुन्छ । केन्द्र (ब्रह्मस्थल) माचाँहिआकाशतत्व सक्रिय रहन्छ । मानवजीवनमा सफलताको आकांक्षा राख्ने मानिसले यीपञ्चतत्वहरुको दिशा, क्षेत्र र स्थानलाई पहिचान गरी तदनुकुलआचरण र व्यवहार गर्न जान्नु पर्दछ ।

उल्लेखित कुराहरुलाई यहाँ केहि उदाहरणहरुद्वारा स्पष्ट पारिन्छ । जस्तै कुनै दम्पतीको सुताई, बसाई, दैनिक रासोबासो र कार्य निरन्तरतः ईशानदिशा क्षेत्रमाभईरहन्छ भने निजहरुको सन्ताननहुने वा सन्तान सम्बन्धि समस्याले पिरोलिनु पर्ने सम्भावना उब्जन्छ । कारण यो दिशाजलतत्वप्रदान हुन्छ । शारीरिक सम्पर्क देखि गर्भाधान सम्मकाकार्यहरु जल स्थानमा सम्पादनगर्न मिल्दैन । विभिन्न देश महादेशकाचिसो स्थानका चराहरु नेपालमाआई गर्मी स्थानमाबसीप्रजनन र सन्तानोत्पति गरी तत्पश्चातपुनःआ–आफ्नापूर्व स्थान (देश, महादेश) हरुमा नै फर्कन्छन । ती चराहरुलाई पनि सन्तानोत्पतिकालागिगर्मी स्थान नै चाँहिन्छ भन्ने कुरा प्राकृतिक रुपमै जानकारी छ । यस मामिलामादम्मतिको रासोबासो ईशानबाट परिवर्तन नगरेसम्मचिकित्सकीयउपचार मात्रबाट सन्तानलाभप्राप्तनहुन सक्दछ ।

त्यसैगरी कुनै दम्पतिको अत्यधिक सुताई, बसाई, दैनिक रासोबासो र कार्य निरन्तरतःआग्नेय दिशा क्षेत्रमा बढी हुन्छ भने निजहरुले गर्भ पतन, प्रिमेच्योर बेवी, बेवीइनइन्क्युभेटर आदिको समस्याबारम्बार व्यहोरिरहनु पर्ने हुन्छ । कारण यो दिशा क्षेत्र अग्नितत्वप्रधान हुन्छ र गर्भवतीमहिलाको रासोबासो आग्नेय दिशा क्षेत्रमाज्यादाभएमानिजको पाठेघरमा बढी तापउत्पन्नहुनगई बच्चाप्रिमेच्योर अर्थात महिनानपुगी बिचमै गर्भपतनआदिहुने अवस्थाआईलाग्दछ । यो समस्या समाधानकालागित्यस्तागर्भवतीमहिलाले सोआग्नेय दिशा क्षेत्रको रासोबासोबाट आफूलाई टाढा राख्नुपर्ने हुन्छ ।

यी समस्याहरु मनव शरीरमाउत्पन्नहुने भएबाट चिकित्सा विज्ञानका विषयहुन । तर पनियी समस्याहरु फगतचिकित्सा विज्ञानबाट कदापी समाधानहुन सक्दैनन् । चिकित्सा विज्ञानले व्यक्तिको शारीरिक समस्याको माध्यमिककारणलाई निदानगर्दछ भने अस्तित्वव्यवस्थापनशासत्रले प्राथमिककारणलाई निदानगर्दछ । अतःजीवनमा सफलताप्राप्तगर्न चाहने व्यक्तिले अन्य कुराहरुकाअतिरिक्तपञ्चतत्वको सिद्धान्तलाई पनिआत्मसातगर्नु अपरिहार्य हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend