जन आकाश
यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५% , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५% , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०% , सुलक्स एण्ड कम्पनीमा १०% , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नुहुनेछ । बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरेएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend