logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मृगौला पिडितलाइ सिटी एक्पे्रसको सहयोग ।


  • जन आकाश
  • शुक्रबार, असोज १९ २०७५

 
असोज २०७५
इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । संकलनबाट जम्मा भएको रकम रु १,६६,५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताइफ बाट प्राप्त भएको र थप रु ५०,००० सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम रु २,१६,५४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल(धुर्मुस) को हातबाट दुबै मृगोला प्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङ लाई हस्तान्तरण गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend