जन आकाश
डिलकुमारि नेपाल,
चितवन,
वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा डा पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन्। यो भन्दा अगाडी पनि भरतपुर अस्पतालकै १०औँ तहमा कार्यरत थिए ।उहाँ यसअघि रत्ननगर अस्पतालको प्रमुखमा रहेरसमेत जिम्मेवारी सम्हालेका सफल व्यातित्व हुन पौडेल चितवनको रत्ननगर नगरपालिकास्थित टाँडीका स्थायी बासिन्दा पनि हुन नेपाल चिकित्सक संघ चितवनको अध्यक्षसमेत सगालेको अनुभव उहासँग छ ।
डा. पौडेलले स्थानीय नेपाल माविबाट एसएलसी उतीर्ण गनुभएको थियो । काठमाडौंको त्रिचन्द्र कलेजबाट प्रविणता प्रमाणपत्र तहको अध्ययन गरेका पौडेलले धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पढाइ पुरा गरेका व्याति हुन ।
सामाजिक अभियन्ताका साथै डा पौडेल कवि साहित्यकार तथा लेखकसमेत भएको उहाको भरखरै प्रकाशित कृति डाक्टरका लेखहरुमा खुसीहरुको वनवास’ कविता संग्रह प्रकाशित भएवाट पनि पुष्टि हुन्छ ।
भरतपुर अस्पतालमा यसअघि डा रविन खड्का मेडिकल सुपरिटेन्डेन्ट थिए। सोही पदमा हाल पौडेलेले जिम्मेवारी वहनगनुभएको छ ।उहाँ आफु जनताको डाक्टर हुं म जतिसुकै बेला भरतपुरको सरकारि असपतालमा दिनरात खटिने र आफु पनि याहाकै स्थानिय भएको कारण याहाका स्थानियको सेवा गर्न पाउनु सौभाग्य भएको बताए डा. पौडेलाइ सफल कार्यकालको हामा्रे पािन शूभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend