logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एक्सप्रेस साकोसको नवौं बाषर््िाक साधारण सभा सम्पन्न


  • जन आकाश
  • बुधबार, कार्तिक २१ २०७५

२०७५ साल कार्तिक १६ गते सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले श्री हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ, भने सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend