logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जनता वैक संचालकमा सैजु नियुतm ।


  • जन आकाश
  • बिहिबार, मंसिर ६ २०७५

 



जनता बैंक नेपाल लिमिटेडकोखसंचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरेको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उनलाई पद तथा गोपनियताको सफदग्रहण गराउनु भएको थियो । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त हुनु भएको थियो । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक संचालनमा धेरै सहयोग पुग्ने आकलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend